• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कपालको बास्ना...18 plus18 plus


एउटी युवती सुक्क सुक्क गर्दै
हाकिम भएको ठाउमा गई । हाकिमले
सोध्यो, ‘ के भयो ? किन रोएको ?युवतीले रुदै
भनी, ‘ मेरो शारिरिक
शोसण् भयो सर ‘ ।कसले गर्यो त्यस्तो मेरो अफिसमा ?
पल्लो सेक्सनको कर्मचारीले ।के गर्यो त उसले ?
ऐले
भरखर म लिफ्ट्बाट आउँदा उस्ले
भन्यो कि मेरो कपालको बास्ना उसलाई साह्रै राम्रो लाग्योअरे ।
अचम्मित हुँदै, ‘ओहो ! झन
उसले त तपाईंको कपालको तारिफ गरेको रहेछ त !’
युबती, ‘ तर सर उस्को हाइट ३ फुट्को मात्रै छ ।